होटेलमा महिला र पुरुष मृत भेटिए

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित एक होटेलमा बास बसेका एक महिला र एक पुरुष मृत फेला परेका छन् । धादिङको कुमपुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङ्जा कारीकोटे होटेलको कोठा नम्बर १३४ मा … Continue reading होटेलमा महिला र पुरुष मृत भेटिए